Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • मालु केन्द्रबाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न


    बिहिबार, फाल्गुन २१ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ ।

    दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो ।

    आज छिटपुट ठाउँबाहेक मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो । केही ठाउँमा भने मतदाताहरुले मतदान नै बहिस्कार गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार