Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • बालेन साहले गरे मतदान


    बिहिबार, फाल्गुन २१ २०८२
    365
    Shares
    तस्बिर साभार : नेपाल फोटो लाइब्रेरी
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति बरिष्ठ नेता बालेन साहले मतदान गरेका छन् ।

    उनले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् ।

    रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका उनी बिहान ७ बजे नै मतदान गर्न पुगेका थिए । उनी अन्य मतदाताहरुसँगै लाइनमा बसेर आफ्नो पालो कुरेका थिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रिएका बालेनले पनि आफूलाई भोट हाल्न नपाउने उम्मेदवार हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार