काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सरकारविरोधी प्रदर्शन गरिरहेका नागरिकलाई खुला समर्थन जनाउँदै सहयोग आउँदै गरेको बताएका छन् ।
उनले इरानी अधिकारीहरूसँग हुने भनिएको भेटवार्ता रद्द गर्दै प्रदर्शनकारीहरूको पक्षमा उभिने स्पष्ट सन्देश दिएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै इरानी प्रदर्शनकारीलाई आन्दोलन जारी राख्न आह्वान गरेका छन् ।
उनले लेखेका छन्, ‘इरानी देशभक्तहरू, प्रदर्शन जारी राख्नुहोस्, आफ्ना संस्थाहरू कब्जा गर्नुहोस्, मद्दत आउँदैछ ।’
यसैबीच, ट्रम्पले इरानी सरकारले सरकारविरोधी प्रदर्शनकारीलाई फाँसी दिएमा कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।
सीएनएनसँगको अन्तर्वार्तामा उनले भने, ‘यदि उनीहरूले यस्तो गरे, हामी धेरै कडा कारबाही गर्नेछौँ ।’
इरानमा जारी आन्दोलनले मानवीय संकटको रूप लिँदै गएको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend