Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • गगन थापाको नेतृत्वमा कांग्रेस उठ्नेछ: फरमूल्लाह मंसुर


    आइतबार, पुष २७ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सहायक महामन्त्री फरमूल्लाह मंसुरले विशेष महाधिवेशनले गगन थापालाई नेतृत्वमा ल्याउने बताएका छन्।

    आइतबार कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मंसुरले नयाँ नीति र नेतृत्व चयन हुने बताएका हुन्। ‘विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। गगनकुमार थापाको नेतृत्वमा कांग्रेस फेरि उठ्नेछ,’ उनले भने।

    अझै पनि कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो। उनले सभापति देउवालाई बन्दसत्रमा आउन आग्रह पनि गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार