Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने विगतको ३४ वर्षले देखाइसक्यो’: चन्द्र भण्डारी


    आइतबार, पुष २७ २०८२
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

    विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने विगतको ३४ वर्षले देखाइसकेको बताए।

    उनले भने, ‘ठुला पार्टीहरू मिलेर सरकार बनायौँ। तर हाम्रा नेताहरूलाई जोगाउन हेलिकप्टर चढाएर लगेर राख्नुपर्‍यो।’

    उनले अहिले आफूहरूको लक्ष्य प्रजातन्त्र जोगाउनु भएको बताए। उनले देश अप्ठ्यारो रहेको भन्दै आगामी निर्वाचनबाट एक ढिक्का भएर चुनावमा जानुपर्ने बताए। उनले अब पार्टीहरू पार्टी निर्माणमा अघि बढ्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार