Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • एमालेको केन्द्रीय कमिटी बैठक आह्वान


    शुक्रबार, पुष २५ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक भोलिशनिबार बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बस्ने गरी बोलाइएको हो ।

    बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकताको फोटोकपिसहित उपस्थित हुने निर्देशन दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

    ११औं महाधिवेशनबाट नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको बैठक दोस्रोपटक बस्न लागेको हो । यसअघि प्रथम बैठक पुस ४ गते बसेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार