Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीबाट मधेश प्रदेश सांसद बनेका रहबर अन्सारीले पार्टी छाडे


    बिहिबार, पुष २४ २०८२
    525
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादीबाट मधेश प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी छाडेका छन् ।

    रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् ।

    मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् ।

    रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्ततस् सत्ता र सुविधा चाहेकाहरु, अवसरवादीहरू अनि वास्तविक शहीदहरूलाई दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार