Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेशको सभामुख आज चयन हुँदै, एमाले र जसपामध्ये कसले जित्ला ?


    आइतबार, पुष ६ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आइतबार मतदान हुँदैछ ।

    मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उमेदवारी परेका छ ।

    मधेसको सभामुखका लागि जसपा नेपालका रामआशीष यादव र नेकपा एमालेका त्रिलोकी प्रसादले उमेदवारी दिएका छन । यादव सत्तारुढ सात दलीय गठबन्धनका उमेदवार हुन् ।

    सभामुख चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुख निर्वाचनसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ ।

    जसपाका सभामुखका उम्मेदवार रामआशीष यादवलाई एमालेबाहेकका सबै दलको समर्थन रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार