जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक जनमत पार्टीले भने अवरुद्ध गरेको छ ।
तत्कालीन मन्त्री महेशप्रसाद यादवमाथि सांघातिक हमला भएकाले मुख्यमन्त्री यादवले क्षमा माग्नुपर्छ भन्दै जनमतका सांसदहरूले सदन अवरुद्ध गरेका हुन् । सभामुख रामचन्द्र मण्डल प्रदेशसभाको बैठक सञ्चालन गर्नै लाग्दा जनमतका सांसदहरू उभिएका छन् ।
सभामुख मण्डलले आज मुख्यमन्त्री विश्वासको मत लिने भन्दै बस्नका लागि जनमतका सांसदहरूलाई आग्रह गरे । तर, अवरोध कायमै रहेपछि १० मिनेटका लागि स्थगित गरिएको छ ।
जनमतका सांसद चन्दन सिंहले भने, ‘सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा क्याविनेट मन्त्री विश्वविद्यालयका उपकुलपति समेत रहेका महेशप्रसाद यादवमाथि सांघातिक हमला भयो । यस विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्छ । मुख्यमन्त्रीले क्षमा माग्नुपर्छ ।’
जनमतको अवरोधपछि बैठक स्थगित गरेर छलफल सुरू गरिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend