Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मिराज ढुंगानाको जेनजी टोलीलाई बालुवाटारमा पनि प्रहरीले रोक्यो


    बुधबार, मंसिर १० २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकै प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई प्रहरीले सडकबाट हटाएको छ ।

    सडकमा अवरोध भएपछि प्रहरीले उनीहरुलाई हटाएको हो ।

    मंगलबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मागपत्र बुझाउन गएको ढुंगानाको नेतृत्वको टोलीलाई प्रहरीले रोकेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार