Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • त्रिभुवन विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या, जहाज आकाशमै होल्ड


    शनिबार, कार्तिक २२ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । रन(वेको बत्तिमा समस्या भएपछि उडान अवरुद्ध भएको हो ।

    काठमाडौं विमानस्थलका अनुसार अहिले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ ।

    आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार