Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • ९ दलबीच एकतापछिको नाम नेपाली कम्युनिस्ट पार्टी हुने, माओवादीले गर्‍यो अनुमोदन


    मंगलबार, कार्तिक १८ २०८२
    580
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवाद केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ।

    मंगलबार पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको नामबारे जानकारी दिएका हुन्।

    यसअघि एकतापछि पार्टीको चुनाव चिह्न पाँचकुने तारा हुने भए पनि नाम टुंगो लागि सकेको थिएन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार