Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र बैंकको गभर्नर कार्यालयको प्रमुखमा राजनविक्रम थापा


    सोमबार, कार्तिक १७ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयको प्रमुखमा राजनविक्रम थापा नियुक्त भएका छन्।

    निर्देशक रहेका थापा आन्तरिक प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा बढुवा भएसँगै गभर्नरको कार्यलय प्रमुख जिम्मेवारी पाएका हुन्।

    उनलाई नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ ९तेस्रो संशोधन० को विनियम ५२ बमोजिम कार्यकारी निर्देशकमा बढुवा गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार