काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरबाट २ करोड रुपैयाँ २ वटा ट्रकमा ओसारेको अन्तर्वार्ता दिएर विवादमा आएका पूर्व एआईजी देवेन्द्र सु्वेदीका बिरुद्ध साइबर ब्यूरोमा जाहेरी परेको छ ।
पूर्वएआईजी सुवेदीले एक युट्युबलाई अन्तर्वार्ता दिने क्रममा जेनजी प्रदर्शनको दिनभन्दा अगाडि नै जेनजी आन्दोलन सुरु हुनुअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ निकालिएको दाबी गरेका थिए । पार्टी अध्यक्ष प्रचण्डको सचिवालयले यो अभिव्यक्ति ‘झुटो र चरित्रहत्या गर्ने’ भन्दै साइबर व्यूरोमा आधिकारिक उजुरी दर्ता गरेको छ ।
पूर्वएआईजी सुवेदीको उक्त अन्तर्वार्ताबाट माओवादी केन्द्र आक्रोशित बनेको छ । उजुरीमा डिजिटल माध्यमबाट गरिएका यस्ता गलत प्रचारहरू साइबर कानुनविपरीत भएको भन्दै कानुनी कारबाहीको माग गरिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend