Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रक र कन्टेनर एकापसमा ठोक्किएर दुर्घटना, एक घाइते


    शनिबार, असोज ११ २०८२
    780
    Shares
    तस्बिर: हीरालाल गुरुङ/रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मुग्लिन(चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा शनिबार बिहान ट्रक र कन्टेनर एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।

    काठमाडौँबाट आउँदै गरेको ना ८ ३८८६ नम्बरको कन्टेनर र मुग्लिनतर्फबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–० ३५२२ नम्बरको ट्रक आज ठोकिएर दुर्घटना हुदाँ एक जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार