Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • प्रधानमन्त्रीका कार्यक्रम : चिनियाँ राष्ट्रपतिसँग भेटघाट तथा सम्बाेधनसम्म


    शनिबार, भाद्र १४ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एक प्रतिनिधिमण्डल उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्दैछन् । उनको यो भ्रमण पाँच दिने हुनेछ ।

    चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज चीन प्रस्थान गर्न लागेका हुन् ।

    शनिवारदेखि सुरू हुने पाँच दिने भ्रमणकाे क्रममा उनले चीनियाँ राष्ट्रपति सि सी चिनफिङ, उपराष्ट्रपति हान चङ्गसँग भेटबार्ता हुनेछ भने उनले भदाै १६ गते थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा सम्बाेधन पनि गर्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार