संविधानको धारा १०० को उपधारा २ ले प्रधानमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजन भएमा वा सरकारमा सहभागी दलले समर्थ फिर्ता लिएमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतको लागि प्रस्ताव राख्नुपर्ने व्यवस्था रहे पनि त्यसो नभएको न्यौपानेले बताए । “उपेन्द्र यादवले समर्थन फिर्ता लिएपछि ओली सरकारले ३० दिनभित्र विश्वासको मत लिएन, अनि उपसभामुखलाई कसरी हटाउन मिल्छ, हामी भन्न चाहन्छौं सरकार नेपालको संविधान २०७२ बाट चलेको छ कि अन्त कतैबाट ?” न्यौपानेले थपे ।
न्यौपानेले जनताका पक्षमा काम गर्न छाडेर अन्यत्रै ध्यान दिएको बताउँदै न्योपानेले भने-“भ्रष्टाचार र कुशासनलाई बढावा दिन अहिलेको कामचलाउ सरकारले उपसभामुखलाई हटाउन मिल्दैन ।”
वर्तमान सरकारको वैधानीकता समाप्त भएको जिकिर गर्दै न्यौपानेले संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई अगाडी बढाउनु पर्ने कानुनी व्यवस्था रहेको जानकारी गराए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend