Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय समितिमा भूमिसबन्धी बिधेयकमा छलफल हुने


    आइतबार, साउन २५ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा बैठक बस्नेछ ।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार