Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री स्वदेश प्रस्थान, राति ११ः०० बजे आइपुग्ने


    शुक्रबार, साउन २३ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदैछन् ।

    तुर्कमेनिस्तानको आवाजामा सम्पन्न  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कने क्रममा दुबई प्रस्थान गरिसकेका छन् ।

    प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरेका हुन् ।

    प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः०५ बजे नेपाल आइपुग्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार