काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा हाल काम बेथिति , बिकृति र बिसङ्गतिको अन्त्यको लागि तथा देशको राष्ट्रियता, अखण्डतामा र प्रजातन्त्रको रक्षाको निमित्त बलियो राष्ट्रबादी शक्ति आबश्यक भएकोमा जोड दिएका छन ।
पार्टीद्वारा काठमाडौं–१ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले २०६२ ÷०६३ को मार्गचित्र गलत र त्रुटिपूर्ण भएको तथा पुर्णत असफल भएको समेत दाबी गरेका छन् ।
देश र जनताले नयाँ बैकल्पिक शक्तिको खोजी गरेको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले देशको हित गर्नै नसक्ने ठोकुवा समेत उनले गरेका छन् ।
उनले कुशासन, भ्रष्टाचार, बेरोजगारी, महङ्गी, धर्म परिबर्तनलाई रोक्न एकपटक जनता जुरुक्क उठ्नुपर्नेमा जोड दिदै आन्दोलनको बाताबरण निर्माण गर्नुपर्ने आबश्यकता औल्याएँ।
कार्यक्रममा तारानाथ लुइँटेल, श्याम घिमिरे, पुष्पा खरेल भट्ट, उज्वल पोखरेल लगायतले बोलेका थिए । प्रशिक्षण उपत्यकाको १५ वटै क्षेत्रमा सघन रूपमा संचालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend