Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा


    बुधबार, असार ११ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले निलम्बनमा परेका दुई सदस्यहरू डा। बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।

    आज (बुधबार) बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार