काठमाडौं । भिजिट भिषा प्रकरणमा शंकरनाथ बैरागीको नेतृत्वमा छानबिन समिति बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले खुसी व्यस्त गरेको छ ।
सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेससँग भएको २ बुदेँ सहमति अनुसार छानबिन समिति बनाएको भन्दै माओवादी केन्द्रले खुसी व्यस्त गरेको हो ।
माओवादी केन्द्रका नेता बर्षमान पुनले आफ्नो पाटीँसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिनको लागि समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिए ।
‘यो प्रकरणमा एकातिर संवैधानिक निकाय अख्तियारले पनि छानबिन गरिरहेको छ, यो छानबिन निष्पक्ष रूपले होस् र हुनेछ भन्ने हाम्रो अपेक्षा छ, अख्तियारको कार्यक्षेत्र भन्दा बाहिर पनि विषयहरू रहेका छन्, जुन बिषयमा समितिले अध्ययन गर्नेछ।’ बैरागी नेतृत्वको समितिले तथ्यसंगत ढङ्गले अनुसन्धान गरेर समस्या पहिल्याउने विश्वास पुनले गरेका छन ।
सरकारले हिजो बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो, जसको जानकारी गृह मन्त्री रमेश लेखकले आज संसदमा गराएका थिए ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend