Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै


    सोमबार, असार २ २०८२
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्ने भएको छ ।

    बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आज बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार