Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • दामोदर कुण्डमा लेक लागेर ७० वर्षीय वृद्धको मृत्यु


    शुक्रबार, जेष्ठ २३ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीर्थयात्राका लागि मुस्ताङ पुगेका ७० वर्षीय एक वृद्धको लेक लागेर मृत्यु भएको छ ।

    लो–घेकर दामोदर कुण्ड गाउँपालिका–४ मा अवस्थित दामोमर कुण्डमा पुगेका नुवाकोटका ७० वर्षीय भोजबहादुर सिटौलाको लेक लागेर मृत्यु भएको हो ।

    गएको बुधबारै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।मृतकको शव आज हेलिकोप्टरबाट नुवाकोट ल्याउने तयारी भइरहेको परिवारका सदस्यले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार