काठमाडौँ । सदनको जारी अवरोध हटाउन नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबीच छलफल भएको छ । संसद् भवनस्थित शंकर हलमा भएको दुई दलका नेताहरूबीचको छलफल बिना निष्कर्ष टुंगीएको छ ।
छलफलमा काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक घिमिरे सहभागी थिए भने रास्वपाबाट उपसभापति डा। स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।
दुई दलबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको काँग्रेसका प्रमुख सचेतक घिमिरेले बताए । दुवै तर्फबाट आआफ्नो कुरा राखेको भए पनि कुनै सहमति नबनेको उनले बताए ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने रास्वपाको अडान छ । त्यसमा माओवादीसहित विपक्षी दलको साथ छ । तर सत्तापक्ष भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने र कुनै समिति नबनाउने पक्षमा उभिएपछि सहमति बन्न सकेको छैन ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend