काठमाडौं । इलाका प्रहरी कार्यालय सिमरा, बारामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी खोसिएको छ ।
जिम्मेवारी सम्हालेको पाँच महिनामै ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति हालिने तेलको कुपनका विषयमा उनीविरुद्ध उजुरी परेपछि वाइवालाई छानविनका लागि प्रहरी हेडक्वार्टर तानिएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले केही विषयमा छानबिन गर्नुपर्ने भएकाले उनलाई प्रधान कार्यालय झिकाइएको जानकारी दिए ।
जितपुर सिमरा उपमहानगरपालिकाले तेल थोरै दिएको भन्दै प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंको अगाडी नै कुपन च्यातेकी थिइन् । त्यसपछि डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरले सीडिओ कार्यालय बारा हुँदै हेडक्वार्टरमा उजुरी गरेको थियो ।
सोही विषयमा छानबिनका लागि उनलाई प्रहरी हेडक्वाार्टरले बोलाएको स्रोतले जानकारी दियो । उनको ठाउँमा अर्का डीएसपी बेद जोशी आजै त्यहाँ हाजिर हुँदैछन् ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend