Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी मधेस प्रदेश संसदीय दलका नेताले दिए राजीनामा


    मंगलबार, जेष्ठ २० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।

    साहले सोमबार पाार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् ।

    स्रोतका अनुसार साहमाथि नैतिक चरित्र (यौन विचलन) सम्बन्धी गम्भीर आरोप लागेपछि दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए । मधेशमा माओवादीका ९ जना सांसद रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार