Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा


    आइतबार, जेष्ठ १८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ।

    भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।

    वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार