काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा) को गङ्गानारायण श्रेष्ठ समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ ।
अध्यक्ष महिन्द्र राय यादव यथास्थितीमा माओवादीसँग एकता नगर्ने पक्षमा पुगेपछि श्रेष्ठ समूहले यहि जेठ १२ गते माओवादीमा समाहित हुने तयारी गरेको हो ।
माओवादीसँग एकता गर्नेबारे निर्णय गर्न श्रेष्ठ समूहले जेठ ११ गते केन्द्रीय समतिको विस्तारित बैठक बोलाएको छ । यसअघि ०८० साल चैत ३ गते महिन्द्र रायसहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो ।
महिन्द्र पक्षले कोष्ठमा रहेको माओवादी हटाइएमात्र एकता सम्भव हुने बताउँदै आएको छ । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी हटाउन सहमत नभएपछि तत्काल एकता प्रक्रियामा सहमत हुन सकेको छैन ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend