Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • पूर्व राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै


    बिहिबार, जेष्ठ ८ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा जेठ १० गते शनिवार छिमेकी राष्ट्र चीन भ्रमणमा जान लागेकी हुन्।

    उनीसँगै भ्रमण दलमा एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, एमाले नेतृ गोमा देवकोटा तथा देवी भट्टचनलगायत रहेको उनीनिकट स्रोतले जनाएको छ।

    पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहनेछिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार