Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • कांग्रेस सभापति र माओवादी उपमहासचिवबीच भेटवार्ता


    शुक्रबार, जेष्ठ २ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ।

    भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको उपमहासचिव शर्माले जानकारी दिएका छन्। शर्माले पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँगको भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमार्फत साझा गरेका छन् ।

    तस्वीर सेयर गर्दै शर्माले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार