Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि


    बुधबार, बैशाख ३१ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ।

    छैटौँ अधिवेशनको पहिलो बैठक बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

    लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौँ अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

    सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आजका लागि बैठक आह्वान गरेका थिए। आगामी जेठ पहिलो साता सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुपर्ने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार