Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • काठमाडौंको मखनटोलमा आगलागी, एकको मृत्यु


    बुधबार, बैशाख ३१ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गर्मी मौसमको सुरुवातसँगै आगलागीका घटना बढ्न थालेका छन् । बुधबार बिहानमात्रै काठमाडौंको मखनटोलमा भीषण आगलागी भएको छ ।

    सुरज आर्केड मछाडि दयाराम श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

    आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी परिचालित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार