Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढीले डाइभर्सन बगाएपछि अवरुद्द बीपी राजमार्ग खुल्यो


    मंगलबार, बैशाख ३० २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

    इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार बाढीका कारण अवरुद्द सडक केहीबेर अघिबाट दुईतर्फी सञ्चालनमा आएको हो ।

    बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार