Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य घट्याे


    सोमबार, माघ ५ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार सुनको मूल्य ताेलामा २०० रूपैयाले घटेकाे छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

    यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

    यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार