Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • टिआरसीबारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेट्न पुगे प्रचण्ड


    आइतबार, बैशाख २१ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटबार्ता भएको छ।

    सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा उक्त भेटबार्ता भएको हो ।

    उक्त भेटमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा छलफल भएको बताइएको छ ।

    सो भेटमा प्रधानमन्त्रीका संक्रमणकालिन न्याय सबन्धी सल्लाहकार अग्नीप्रसाद खरेल र माओवादी सचिव बर्षमान पुन पनि सहभागी रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार