Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र परिवारलाई सरकारी छात्राबृति


    शुक्रबार, बैशाख १९ २०८२
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् ।

    केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तराष्ट्रिय पुरस्कार र पदवी बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छाताबृति उपलब्ध गराउने भएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

    राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार