Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलगायतलाई म्याद थप गर्न अदालत लगिँदै


    आइतबार, बैशाख १४ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलगायतलाई म्याद थप गर्न अदालत लगिँद
    काठमाडौँ । १५ चैतमा भएको तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहितका व्यक्तिलाई म्याद थप गर्न अदालत लगिँदै छ ।

    यसअघि पछिल्लो पटक १० वैशाखमा उनीहरुविरुद्ध तीन दिनको म्याद थप भएको थियो । उक्त म्याद सकिएकाले आज आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ । यसअघि भने अदालतले मिश्र र प्रसाईँको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार