Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बढ्याे सुनको मूल्य


    बुधबार, पुष २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १०० रूपैयाँ बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैबीच मंगलबार तोलामा १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२६० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार