Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुलामा भूकम्पको धक्का


    मंगलबार, पुष २८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलामा भूकम्प गएको छ ।

    आज बिहान दार्चुला केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

    बिहान ९ : ४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का भारतीय क्षेत्रमा समेत महसूस गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार