Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा शक्ति प्रदर्शन


    आइतबार, पुष २६ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज जनकपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन गरेको छ । आजको  प्रदर्शनमा केन्द्रीय सदस्यहरु मनोज मल्ल , श्रवण कुमार झा , नथुनी लाल दास , ज्ञानेन्द्र कुमार शाह,  प्रमोद गोयनका, राज कुमारी शाह, राम नरेश यादव , जिल्ला अध्यक्ष , राम चन्द्र यादव , उपाध्यक्ष दिलीप शाह, सचिव कमलेश मण्डल , कोषाध्यक्ष आनन्द शाह , लगाएका नेता तथा  कार्यकर्ताको  सहभागीता   रहेको  थियो । जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको मोटरसाइकल रयाली जनक चौकमा पुगेर कोण सभामा परिणत भएको  थियो ।

    कोण सभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष राम चन्द्र यादवले राजसंस्था पुनः स्थापना गर्नु पर्ने, हिन्दु राष्ट्र कायम  हुनु पर्ने  र भ्रष्टाचारलाई कारवाही हुनु पर्ने कुरालाई जोडदारका साथ उठाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार