काठमाडाैं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त रहेका ९ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का लागि शुक्रबार सिफारिस गरेको छ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend