Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उकालाे यात्रामा सुनकाे मूल्य, आज ३ सय रुपैयाँले बढ्यो


    बुधबार, पुष २२ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

    सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । बुधवार छापावाल सुनको मूल्य ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जाएको छ ।

    महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै आज चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार