काठमाडांैं । तारकेश्वरको खाजाघरमा बोलाएर रोशन पण्डितलाई दाउले काटेर कानै छिनालेर फरार भएका डुडेका नामले चिनिने दीपक पण्डित घटना भएको १० दिनपछि पक्राउ परेका छन् । प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले दीपकलाई बुधबार दिउँसो बालाजुबाटै पक्राउ गरेको छ ।
गएको पुस २९ गते राति ८ बजे तारकेश्वर नगरपालिका १ साङ्लास्थित खाजाघरमा रोशन पण्डितलाई बोलाएर दीपकले मासु काट्ने दाउले टाउकामा प्रहार गरेका थिए ।
दाउ प्रहारबाट रोशन पण्डितको कानै छिनेको थियो । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने दीपक पण्डितलाईे पक्राउ गर्न र न्यायको माग गर्दै घाइते रोशनका आफन्त निरन्तर प्रहरी बृत्त बालाजुमा गइरहेका थिए ।
रोशन नुवाकोटको दुप्चेश्वर गाउँपालिका ५ का हुन् । आक्रमणकारी दीपक दीपक पञ्चकन्या गाउँपालिकाका हुन् ।
दीपकमाथि ज्यान मार्ने उद्योगमा प्रहरी वृत्त बालाजुबाट अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend