Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • माओवादी केन्दको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै


    बुधबार, माघ २ २०८१
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बस्दै छ । बैठक अहिले बिहान ९:३० बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

    माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार