Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एमालेको सचिवालय बैठक, के के छन् एजेन्डा ?


    बुधबार, पुष १० २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

    च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रीय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।

    सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने भएकाले सो बैठक बोलाइएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार