Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • मोहम्मद अल बसिर सिरियाका नयाँ प्रधानमन्त्री


    मंगलबार, मंसिर २५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दमास्कस  । अन्ततः सिरियाका नयाँ प्रधानमन्त्रीको रूपमा मोहम्मद अल बसिरले नेतृत्व गर्ने भएका छन् ।

    मोहम्मद अल बसिरले अन्तरिम प्रधानमन्त्रीको रूपमा देशको संक्रमणकालीन सरकारको नेतृत्व गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

    बिद्रोही समुह हयात ताहिर अल सामकोतर्फवाट इडलिब सरकारका पूर्व प्रमुख रहेका बसिर संक्रमणकालीन प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

    सिरियाको नयाँ प्रशासनले मोहम्मद अल बशीरलाई संक्रमणकालीन सरकारको प्रधानमन्त्रीको रूपमा चयन गर्ने तयारी गरेको अल जजीरा अरबीले जनाएको छ ।

    इडलिब सहर इस्लामवादी लडाकु समूह र यसका सहयोगीको लागि एउटा प्रान्त थियो, जहाँबाट उसले असद सरकारको बिरूद्ध दुई हप्ता अघि आक्रमण सुरु गरेको थियो। ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार