Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • प्रधानमन्त्री ओली स्वदेश प्रस्थान


    बिहिबार, मंसिर २० २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बेइजिङ  । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन्।

    प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेकोे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार