Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कांग्रेस–एमालेलाई हराउँदै ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी


    सोमबार, मंसिर १७ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसलाई करिब २ हजार मतले पछि पार्दै मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नमोनारायण माझी विजयी भएका छन् ।

    आइतबार सम्पन्न स्थानीय तह उपचुनावको अन्तिम मत परिणामअनुसार माझी ६ हजार ९६९ मत ल्याएर अध्यक्षमा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका थारूले ५ हजार ३३३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वास बिजयी माझीभन्दा तीन हजार मतले पछाडि परेका छन् । उनले ४ हजार २ सय ५९ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार