Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • १८ ग्राम खैरो हिरोईन बरामद, तीन जना पक्राउ


    बिहिबार, पुष २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । प्रहरीले खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा विराटनगर–१७ मटेरुवा बस्ने लद्दिफुल मिया, भारत घर भएका सुरजेश कुमार राय र आशिक मिया रहेका छन् । उनीहरूलाई लागुऔषध व्यूरो विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेकाे हाे ।

    लद्दिफुलको साथबाट १३ ग्राम र अन्य दुइको साथबाट ५ ग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधबार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार